Main
अदालतबाट पनि समयमै न्याय पाइयोस् : बालेन
२९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । मंगलबार ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अदालतहरूभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरुले समयमै न्याय निरुपण गर्ने गरेको बताए । ‘हाम्रो देशमा न्याय पाउनुभन्दा पनि न्याय…
– यस समाचारको श्रोत : Online Khabar हो ।