Main

विदेहनगरका मेयरका छोराले प्रशासकीय अधिकृत कुटे, उजुरी दिए गोली हान्ने मेयरको धम्की

२९ माघ, काठमाडौं।  धनुषाको विदेहनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. दीपेन्द्रकुमार साहमाथि कार्यकक्षमै कुटपिट भएको छ । मेयर बेचन दासका छोरा रामभजन दासले सोमबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत साहमाथि कुटपिट गरेका हुन् । घटनापछि प्रमुख प्रशासकीय अधिकृत साहले शान्तिसुरक्षा माग्दै प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् । मेयर दासले समेत प्रहरीको उपस्थितिमा आफूलाई गोली हान्ने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button