Main

थ्री एक्स थ्री बास्केटबलको सेमिफाइनल समिकरण पूरा

२९ माघ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) र थ्री एक्स थ्री नेपालको संयुक्त आयोजनामा भइरहेको थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिप (एनबीसी) को सेमिफाइनल समिकरण पूरा भएको छ । नेपालसहित भारत, पाकिस्तान र बंगलादेशगरी ४ राष्ट्रका टिम सहभागि प्रतियोगितामा नेपालबाट दुई तथा भारत र पाकिस्तानबाट एक-एक टिमले अन्तिम चारमा स्थान बनाएका छन् । नेपालबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button