Main

तिलोत्तमाका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे

३० माघ, बुटवल । तिलोत्तमा नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स-रे सेवा शुरु गरेको छ । नगरपालिकाको वडा नंं ६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नं १०को सेमराबजार स्वास्थ्य चौकीबाट नगरका १७ वटै वडाका गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा दिन सुरु गरेको हो । आनन्द वन स्वास्थ्य चौकीमा एक समारोहबीच नगर प्रमुख रामकृष्ण…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button