Main

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको रिटमा चियाब्रेकपछि सुनुवाइ

चिया समयअघि कानुन व्यवसायीसँग छलफल गरेपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले भने, ‘हामी निवेदन अध्ययन गरी टिपोट गर्दैछौं । चिया समयपछि सुरु गर्छौं ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button