Main
सर्वस्वसहित जन्म कैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
३० माघ, काठमाडौं । सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । कैलाली कारागारबाट २०६९ साल साउन २२ गते फरार भएका गोदावरी नगरपालिका-११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने दिपकबहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।