Main

पशुपतिको बालुवाखानीमा भ्रष्टाचार : एमाले नेता कुइकेल सहित ९ जना दोषी ठहर

विशेष अदालतको फैसला उल्ट्याएर सर्वोच्चले आरोपितहरुलाई दोषी ठहर गरेको हो । न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले एमाले नेता निर्मल कुइकेल पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालगायत ९ जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button