Main

‘भूमि अध्यादेश फिर्ता लिएर विधेयकका रुपमा ल्याउँदा हुन्छ’

भूमिसम्बन्धी अध्यादेशमा हाम्रो आपत्ति हो । मुलुक जोगाउन यो अध्यादेश सरकारले फिर्ता गरे हुन्छ । संसद् चल्दैछ, व्यापक छलफल गरेर अर्को नयाँ विधेयक दर्ता गराउँदा हुन्छ । 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button