Main
१९औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा
१ फागुन, पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १९औं सफल पोखरा म्याराथन फागुन ३ गते हुने भएको छ। पोखरामा बिहीबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो। पोखरालाई दौड संस्कृतिको विकास गरी स्वस्थ्य र मानसिक रुपमा नागरिकहरुलाई सचेतना प्रदान गर्न उद्देश्यका साथ हुन लागेको यस म्याराथनमा विभिन्न १४ वटा विधाहरू हुनेछ। यसपटक…
– यस समाचारको श्रोत : Online Khabar हो ।