Main

पल शाह, दीपिका प्रसाईं स्टारर ‘मायावी’को रोमान्टिक ट्रेलर सार्वजनिक

३ मिनेट लामो ट्रेलरको केन्द्रमा प्रेम र त्यागको कथा छ । पोखराको परिवेशमा खिचिएको फिल्म पल र दीपिकाको प्रेम वरपर घुमेको छ । प्रेममा परेको जोडीको बीचमा आउने अवरोधको कथा यसमा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button