Main
संरक्षणको अभावमा पुरिन थाले म्याग्दीका तामाखानी सुरुङ
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेका अधिकांश ठाउँका सुरुङमा अहिले पनि तामाका धाउ प्रशस्त मात्रामा देखिने बताउँदै छन्त्यालले सुरुङको संरक्षण नहुँदा पहिरो र भलबाढीका कारण पुरिन थालेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।