Main

एक्सेल्सियर कप : फुटसलमा आयोजक दोहोरो उपाधिनजिक

१ फागुन, काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल ११औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा बिहीबार दोहोरो उपाधिनजिक पुगेको छ । एक्सेल्सियर यू–१४ र यू–११ उमेरसमूहमा फाइनल पुगेको हो । यू–१४ मा एक्सेल्सियर ‘नीलो’ ले आफ्नै ‘रातो’ टोलीलाई ३–२ गोलले पराजित गर्‍यो । विजेताका साहिलराज थापा, निर्माण घिमिरे र कृष पाण्डेले समान १–१ गोल गरे । एक्सेल्सियर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button