Main

कैलाली र कञ्चनपुरमा साढे ७ लाखको अवैध सामान बरामद

२ धनगढी, काठमाडौं । कैलाली र कञ्चनपुरमा साढे ७ लाख रुपैयाँको अवैध सामान बरामद गरिएको छ । कैलालीमा प्रहरीले ५ लाख बढी र कञ्चनपुरमा दुई लाख बढिको अवैध सामान बरामद गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र टीकापुर नगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पाँच लाख २३ हजार ९७० रुपैयाँ बराबरको अवैध सामान बरामद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button