Main
सूचीकृत होटलहरूको आम्दानी र नाफा बढ्यो
२ फागुन, काठमाडौं । सेयर बजारमा सूचीकृत होटल तथा पर्यटन सेक्टरका ६ कम्पनीको आम्दानीसँगै नाफा बढेको छ । सूचीकृत ६ कम्पनीको औसत नाफा ११.३० प्रतिशत बढेको हो । सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यी ६ कम्पनीको औसत नाफा ४८ करोड ३६ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यी कम्पनीको खुद नाफा ४३ करोड…
– यस समाचारको श्रोत : Online Khabar हो ।