Main
निजी अस्पतालमा मधेश सरकारको अनुगमन जारी
मधेश सरकारका मुख्यमन्त्रीको नेतृत्वमा शुक्रबार पाँच अस्पतालको अनुगमन गरिएकोमा दुईमा दर्ता नवीकरण नगरिएको तथा दुईमा कागजात नपुगेको पाइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।