Main
आइतबारदेखि ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्ने निर्णय
काठमाडौं । आइतबारदेखि फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन स्थगित हुने भएको छ । निर्माताले शुक्रबार वक्तव्य जारी गर्दै प्रदर्शन तत्काललाई रोक्ने निर्णय गरेको जनाएका हुन् । वितरण कम्पनी डिजिटल सिनेमा नेपालले पनि आइतबारदेखि प्रदर्शन रोक्न भन्दै मातहतका हललाई इमेल गरेको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा दायर एक मुद्दाको किनारा नलागेसम्म प्रदर्शन स्थगित गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।