Main
आयोजक लोयल्टी ‘बी’ छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा
३ फागुन, काठमाडौं । आयोजक लोयल्टी एकेडेमी ‘बी’ १३औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइलनमा प्रवेश गरेको छ । एकताबस्तीस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले रिलायन्स इन्टरनेसनल स्कुललाई २–० तथा जगत मन्दिरलाई १–० गोलले पराजित गर्दै समूह ‘डी’को विजेता बन्यो । क्वाटरफाइनलमा लोयल्टी ‘बी’ को भेट होली गार्डेनसंग हुनेछ । समूह चरणको अन्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।