Main
सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकमा जसपा नेपाल अनुपस्थित
४ फागुन, काठमाडौं । सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकमा जनता समाजवादी पार्टी (नेपाल) अनुपस्थित रहेको छ । आइतबार बिहान सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा बसेको थियो । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा अध्यादेश अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो । तर, जसपा नेपालबाट उपस्थिति रहेन । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार…
– यस समाचारको श्रोत : Online Khabar हो ।