Main

हिमोफिलिया बिरामीका लागि महँगो र दुर्लभ औषधि सरकारमार्फत वितरण गर्ने सम्झौता

३ फागुन काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई सरकारमार्फत औषधि उपब्ध गराउन सम्झौता भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच शुक्रबार औषधि उपलब्ध गराउने सम्झौता भएको हो। विश्व हेमोफिलिया महासंघमार्फत प्राप्त हुने यो औषधि यसअघि हिमोफिलिया सोसाइटी नेपालको पहलमा वितरण हुँदै आएको थियो। निकै महँगो मूल्य पर्ने यो औषधि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button