Main
क्यान्सर जितेका बालबालिकाले मानाए विश्व बालक्यान्सर दिवस
नेपाल क्यान्सर अस्पताल हरिसिद्धीले विश्व बाल क्यान्सर दिवस मनाएको छ । हरेक वर्ष फेब्रुअरी १५ मा मनाइने यो दिवस नेपाल क्यान्सर अस्पतालको आयोजनामा मनाइएको हो । हामी सबै मिलेर बाल्यकाल क्यान्सर विरुद्धको सचेतना फैलाऔँ, उपचारलाई प्रभावकारी बनाऔँ र हरेक बालबालिकालाई उज्ज्वल भविष्य प्रदान गरौँ भन्ने नाराका साथ यो दिवस मनाइयो। कार्यक्रममा बाल क्यान्सर रोग विशेषज्ञ…
– यस समाचारको श्रोत : Online Khabar हो ।