Main
सोबितालाई फोन- दिदी, मधेशमा नागरिकता बनाउन धेरैले मोटो रकम बुझाउँछन्
४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबता गौतमले मधेश प्रदेशका नागरिकलाई नागरिकता बनाउन समस्या पर्ने गरेको बताएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘सभामुख महोदय, मधेशी मुलका नागरिकको पीडा आम नेपालीको भन्दा अलि बढी छ । आमाको नामबाट नागरिकता निकाल्न चाहनेको पीडा, अन्यको भन्दा बढी पिडादायी छ ।’ आफूलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।