Main
इस्टपोल र लिटिल एन्जल्स लोयल्टी कप फुटबलको फाइनलमा
४ फागुन, काठमाडौं । इस्टपोल र लिटिल एन्जल्स १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार फाइलनमा प्रवेश गरेका छन् । एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको पहिलो सेमिफाइनलमा इस्टपोलले गेट्वे एकेडेमीलाई ३–० गोलले पराजित गर्यो । इस्टपोलका छेवाङ लामा र विभूषण कट्वालले समान १–१ गोल गरे भने बाँकी गोल आत्मघाती थियो । अर्को…
– यस समाचारको श्रोत : Online Khabar हो ।