Main
अघि बढ्यो भ्रष्टाचार विधेयक, छुट्यो अख्तियार
५ फागुन, काठमाडौं । प्रतिनिधि सभाले भ्रष्टाचार ऐन संशोधन विधेयक अघि बढाउँदैछ । तर, भ्रष्टाचार विधेयकसँगै दर्ता भएर अगाडि बढेको अख्तियार ऐन संशोधन विधेयक भने संसदीय समितिमै छुटेको छ । दुवै विधेयक २०७६ साल माघ ६ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसबेला प्रधानमन्धी थिए । ओलीले ल्याएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।