Main

लेबनान मिसनमा नयाँ डेपुटी फोर्स कमाण्डको जिम्मेवारी जनरल महरालाई

५ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा नयाँ डेपुटी फोर्स कमाण्डरको जिम्मेवारी नेपाली सेनाका सहायक रथी मानबहादुर महराले पाउने भएका छन् । दुई वर्षे कार्यकाल सकेर उपरथी चोकबहादुर ढकाल फर्किएलगत्तै उनी यो जिम्मेवारीमा जान लागेका हुन् । ढकाल फर्किने क्रममा शनिबार मध्यराति प्रदर्शनकारीको आक्रमणमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button