Main
निजामती अस्पतालका कर्मचारी ८ दिनदेखि आन्दोलनमा
५ फागुन, काठमाडौं । निजामती अस्पतालका दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले आन्तरिक प्रक्रियाबाट नै स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन सुरू गरेका छन् । राष्ट्रिय स्वास्थ्य कर्मी श्रमिक संगठनमा आवद्ध कर्मचारीले विभिन्न ७ माग लेखिएका ब्यानरसहित अस्पताल अगाडि उभिएर गत ८ दिन देखि आन्दोलन गरिहेका छन् । संगठनका सचिव निराजन कटुवालले दैनिक १ बजे देखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।