Main

कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटनामा श्रीमान्-श्रीमतीसहित ३ जनाको मृत्यु

५ फागुन, बुटवल । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button