Main
प्रकृति लम्साल मृत्यु प्रकरणको कूटनीतिक माध्यमबाट छानबिन गर्न अनेरास्ववियुको माग
५ माघ, काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेको छ । अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरेर कूटनीतिक पहल मार्फत छानबिन गर्न माग गरेका छन् । ‘उक्त घटनाको निष्पक्ष छानबिन गर्न दवाब दिन तथा न्यायको माग गर्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।