Main
मैदानमा जितको उल्लास (तस्वीरहरू)
५ फागुन, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कठिन जित निकाल्यो । कीर्गिस्तान विरूद्ध नेपाल १-० ले विजयी भएको हो । खेलभर केही राम्रा अवसरहरू पाए पनि नेपालले सदुपयोग गर्न सकेन । स्टार खेलाडीहरूबाट प्रभावशाली प्रदर्शन हुन नसक्दा नेपाल साँघुरो जितमा सीमित भएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।