Main

प्रकृति लम्साल प्रकरणमा छानबिन गर्न एकीकृत समाजवादीको माग

७ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यमा रहस्यमय निधन भएकी प्रकृति लम्साल प्रकरणमा छानबिन अघि बढाउन नेकपा एकीकृत समाजवादीले माग गरेको छ । स्थायी कमिटी बैठकले लम्साल मृत्यु प्रकरणको छानबिन अगाडि बढाउन सरकारसँग माग गरेको हो । बैठकले त्यहाँ रहेका अरु विद्यार्थीको सुरक्षाका निम्ति कूटनीतिक पहल लिन पनि माग गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button