Main
पूर्वराजाले भने – हाम्रो त्यागलाई कमजोरी नठानियोस्
जनताको भलोका लागि आफूले ओहोदा र सुखसुविधा त्यागेको शाहको दाबी छ । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।