Main

नेपालमा जेसीबी एनएक्सटी सिरिज एक्स्काभेटर सार्वजनिक हुँदै

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्स्काभेटर जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर सार्वजनिक गर्ने भएको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने सार्वजनिक कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका ग्राहक र डिलरसहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने कम्पनीले जनाएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button