Main
मध्यरातको घटना दबाउन बार्गेनिङ, पञ्चायती बस्नेहरू फरार
मध्यराति भएको घटना दबाउन पञ्चायती बसेको र रकममा बार्गेनिङ भएको विषयलाई मधेश प्रदेशका एसएसपी शान्तिराज कोइराला नेतृत्वको टोलीले गरेको अनुसन्धानले पुष्टि गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।