Main
नखिपोटमा बुधबारदेखि खुला बास्केटबल
६ फागुन, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुर र नखिपोट युवा क्लबको संयुक्त आयोजनामा पुरूष तथा महिला खुला बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरूषतर्फ १५ र महिलामा ३ टिमले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवं क्लबका महासचिव पुनित गुरुङले जानकारी गराए । पुरूषको खेल नकआउट…
– यस समाचारको श्रोत : Online Khabar हो ।