Main

नेपाल सरकारले भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने

७ फागुन, काठमाडौं । नेपाल सरकारले भारतमा अध्ययनरत  नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने भएको छ । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकमा बुटवलकी प्रकृति लम्सालको ओडिसामा मृत्यु भएपछि सिर्जित परिस्थितिलाई सूक्ष्म निगरानी गर्दै नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टीका लागि कूटनीतिक पहल बढाउनेबारे छलफल भएको हो । गएराति अबेरसम्म चलेको मन्त्रिपरिषद बैठकमा ओडिसा घटनाबारे लामो समय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button