Main
शल्यक्रियापछि एक महिनादेखि बेहोस बबिता, श्रीमान भन्छन्– अब उपचार गर्ने पैसा छैन
बबिताका श्रीमान् भन्छन्– ऋण सापटी खोजेर जसोतसो अहिलेसम्म उपचार गराएँ । अब पैसा छैन । साँझबिहान हामी कुरुवालाई खान पनि पैसा पुगिरहेको छैन । उपचार कसरी गराउने ?’
– यस समाचारको श्रोत : Online Khabar हो ।