Main

सुन तोलामा ११ सय बढ्यो

७ फागुन, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button