Main
मस्कले सार्वजनिक गरे ‘विश्वकै शक्तिशाली’ एआई
एलन मस्कले आफ्नो नयाँ एआई बट लन्च गरेका छन् । Grok 3 नामक उक्त एआईलाई विश्वके सबैभन्दा शक्तिशाली तथा स्मार्ट आर्टिफिसियल इन्टेलिजेन्स टूल दाबी गरिएको छ । एलन मस्कको एआई कम्पनी एक्स एआईका अनुसार ग्रोक थ्रीबाट कोडिंगदेखि लाइभ गेमसम्म बनाउन सकिन्छ । छिटै नै ग्रोक थ्रीको एपीआई भर्सन पनि लन्च गरिनेछ, जसलाई कम्पनीहरुले प्रयोग गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।