Main
टिकटकमा बालबालिकामाथि वयस्कहरूकै दुर्व्यवहार
१४ वर्षीय रीता गुरुङ (नाम परिवर्तन) सामाजिक फेसबुकमा निकै सक्रिय थिइन्। सामाजिक सञ्जालमा नयाँ-नयाँ साथी बनाउने र उनीहरूसँग कुराकानी गर्ने उनको दैनिकी नै थियो । उनका अभिभावकलाई यसबारे कुनै जानकारी थिएन । एकदिन अज्ञात व्यक्तिहरूले उनको फोटोका विषयमा अपमानजनक टिप्पणी गर्नथाले । उनका पोस्टहरूमा गालीगलौज हुनथाल्यो, निजी सन्देशहरूमा अश्लील शब्दहरू लेखिन थाले। उनलाई धम्क्याउन थालियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।