Main
कैलाली प्रिमियर लिगमा गोदावरी र पुनर्वास ‘बी’को विजयी सुरुवात
७ फागुन, काठमाडौं । बुधबारदेखि धनगढीमा सुरु भएको तेस्रो संस्करणको कैलाली प्रिमियर लिग क्रिकेटमा गोदावरी नगरपालिका र पुनर्वास नगरपालिका ‘बी’ टिमले विजयी सुरुवात गरेको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा कैलालीको गोदावरी नगरपालिकाले शुक्लाफाँटा नगरपालिकालाई ५ विकेटले हरायो । शुक्लाफाँटाले दिएको १२४ रनको लक्ष्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।