Main
विदुर मेयर कप चेसमा आठ खेलाडीको अग्रता
७ फागुन, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको सहआयोजनामा सञ्चालन भइरहेको प्रथम विदुर मेयर कप खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा एघारौं बोर्डमा स्पर्धा गरेकी कम रेटेड बिनिताले आफू भन्दा उच्च रेटेड खेलाडी हर्कबहादुर चोङ्वाङलाई पराजित गर्दै अप्रत्याशित नजिता निकालेकी छिन्। प्रतियोगितामा दुई भारतीय खेलाडी आशुतोष कुमार र मोहित कुमार सोनी ३ दशमलव ५ अंक बनाउँदै अग्रता हासिल…
– यस समाचारको श्रोत : Online Khabar हो ।