Main

गौरीगंगा फुटबल प्रतियोगितामा कर्णालीको विजयी सुरुवात

७ फागुन, काठमाडौं । आयोजक गौरीगंगा ११ लाई पराजित गर्दै कर्णाली प्रदेश फुटबल एसोसिएसनले जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबमा बुधबार सम्पन्न खेलमा कर्णालीले ३–१ को जित निकालेको हो। कर्णालीको जितमा विवेक बिसी, नवीन ओली र गणेश पुलामीले १-१ गोल गरे। गौरीगंगाका सुदीप सुनारले गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button