Main
केशु विरहीको ‘उपद्रष्टा हर्कमान तामाङ’ लोकार्पण
८ फागुन, विराटनगर । पूर्वसांसद हर्कमान तामाङको जीवनीमा आधारित पुस्तक ‘उपद्रष्टा हर्कमान तामाङ’ विमोचन भएको छ । ८४ वर्षीय तामाङ अहिले सामान्य जीवन बिताइरहेका छन् । तामाङको जीवनीका विषयमा पत्रकार तथा साहित्यकार केशु विरहीले लेखेको पुस्तक विमोचन भएको हो । पुस्तकमा तामाङको राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक विषय समेटिएको छ । तामाङको जीवनीलाई आधार बनाएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।