Main
यस्तो छ टप १० ब्रोकर कम्पनीको किनबेच

८ माघ, काठमाडौं । बिहीबार सेयर बजारमा कुल ८ अर्ब ६२ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३ प्रतिशत हो । बिहीबार टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ८८ करोड ७७ लाख रुपैयाँको खरिद हुँदा २ अर्ब ८० करोड ७९ लाख रुपैयाँको बिक्री भयो । टप १०…
– यस समाचारको श्रोत : Online Khabar हो ।