Main
वार्षिक १५ सय बालबालिकामा क्यान्सर, एक तिहाइको मात्रै हुन्छ उपचार
अन्य रोगभन्दा क्यान्सरको उपचार महंगो हुन्छ । उपचारको क्रममा करिब पाँच वर्ष अस्पताल धाउनुपर्छ । उपचार प्रकिया लामो र खानुपर्ने औषधि महंगो हुने भएकाले नेपालमा गरिब परिवारका लागि क्यान्सर रोग काल सावित हुने गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।