Main
रोहन कार्की काठमाडौं रेजर्सको मार्की खेलाडी
९ फागुन, काठमाडौं । युवा मिडफिल्डर रोहन कार्की काठमाडौं रेजर्सको मार्की खेलाडी बनेका छन् । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पूर्व च्याम्पियन काठमाडौं रेजर्सले रोहनलाई मार्की खेलाडीमा अनुबन्ध गरेको हो । गत वर्ष भएको दोस्रो संस्करणमा धनगढी एफसीबाट खेलेका रोहन एनएसएलको उदियमान खेलाडी घोषित भएका थिए । राष्ट्रिय टिमबाट डेब्यु समेत गरिसकेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।