Main
पुस महिनासम्मको लक्ष्य प्रगतिमा स्वास्थ्य मन्त्रालय दोश्रो
९ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा परेको छ । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको पुषसम्मको कार्य प्रगतिका आधारमा मन्त्रालयहरुबीचको मूल्यांकनमा स्वास्थ्य मन्त्रालय दोश्रो स्थानमा रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार मन्त्रालय तथा निकायगत आधारमा भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।