Main
ग्रेनाइटमा हिंडेका दृष्टिविहीन युवाले बालेनलाई भने- सडकपेटीमै रुमलिने खतरा भयो मेयरसाब !
१० फागुन, काठमाडौं । काठमाडौंको दरबारमार्गको सडक पेटीमा काठमाडौं महानगरपालिकाले बिच्छ्याएको ग्रेनाइट अपाङ्गतामैत्री नभएको पाइएको छ । ग्रेनाइटमाथि यात्रा गरेका दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले अनुभव सुनाउँदै आफूहरुका लागि मैत्री नभएको गुनासो गरेका हुन् । दृष्टिविहीन युवा युवराज लामाले आफ्नो अनुभव व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भनेका छन्, ‘सौन्दर्यको लागि granite बिछ्याइरहँदा दृष्टिविहीन व्यक्तिहरूको…
– यस समाचारको श्रोत : Online Khabar हो ।