Main
हस्तान्तरण नहुँदै भत्कियो तम्घास-छल्दी सडकको कालोपत्रे, मर्मत नहुँदा जोखिम
१० फागुन, गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–छल्दी सडकखण्ड जीर्ण बन्दै गएको छ । राजमार्गको तम्घासदेखि छल्दीसम्मको ९ किलोमिटर कालोपत्रे गरिएको सडक हस्तान्तरण नहुँदै भत्किएर दुर्घटनाको जोखिम बढेको छ । सडकका नाली पनि बिग्रिएका छन् । जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधन तथा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । कालोपत्रे…
– यस समाचारको श्रोत : Online Khabar हो ।