Main
बाबुरामको सचिवालयमा प्रेस र आइटीको जिम्मा खनाललाई
११ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवा इन्जिनियर अमित खनाललाई निजी सचिवालयमा नियुक्त गरेका छन् । डा. भट्टराईले बुटवल घर भएका खनाललाई प्रेस तथा आईटी विभाग हेर्ने जिम्मेवारी दिएका छन् । यसको जानकारी फेसबुकमार्फत् दिँदै भट्टराईले नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा…
– यस समाचारको श्रोत : Online Khabar हो ।