Main
भ्रष्टाचार र कुशासनविरुद्ध राष्ट्रिय मातृभूमि पार्टीको झाडुकुचो
११ फागुन, काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले आफ्नो पहिलो पार्टी स्थापना दिवसको अवसरमा भ्रष्टाचार र बेथितिविरुद्ध झाडुकुचो कार्य्रक्रम गरेको छ । पार्टीले शान्ति शनिबार शान्तिवाटिकामा झाडुकुचो लगाएको हो । उनीहरुले ‘भ्रष्ट संसदीय व्यवस्था खारेज गर, घटा सरकार इन्धनको कर, तुरुन्त मंहगी नियन्त्रण गर, झाडुकुचो लाउछौं, भ्रष्टाचारी बढार्छौं, , कुशासन र भ्रष्टाचारको विरोध गरौं, सुशासन र…
– यस समाचारको श्रोत : Online Khabar हो ।